नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित १ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित १ जना पक्राउ

विराटनगर / झापाको भद्रपुर नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-३ का २२ बर्षीय चन्दन रजकलाई १२ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार अपरान्ह साँढे ४ बजे देउनिया पुल छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका रजकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर