गौरादहमा मृतावस्थामा फेला

गौरादहमा मृतावस्थामा फेला

गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् । अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो । फरार भएका मृतकका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर