बालकोटमा ओलीको भव्य स्वागत

बालकोटमा ओलीको भव्य स्वागत

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओवी आफ्नो निवास बालकोट पुगेका छन् । एमाले अध्यक्ष समेत रहेका ओली आज विहान सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका हुन् ।

ओली सर्वोच्चको आदेशसँगै प्रधानमन्त्रीबाट पदमूक्त भएका थिए । उनको बिदाइमा दर्जनौं गाडी र मोटरसाइकलसहित एमाले कार्यकर्ताहरूले बालकोटसम्म स्कर्टिङ गरेका थिए।

बालकोट पुगेपछि त्यहाँका स्थानीयले बाजागाजासहित ओलीको स्वागत गरेका थिए।

सम्बन्धित खवर