सबै फैसला नमान्ने भन्दै ओली समर्थकहरुको प्रदर्शन

सबै फैसला नमान्ने भन्दै ओली समर्थकहरुको प्रदर्शन

सबै फैसला नमान्ने भन्दै प्रधानमन्त्री के.पी. शर्मा ओली समर्थकहरुले सडक प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि सोमबार परमादेश जारी गरेपछि ओली समर्थकहरुले प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका हुन् ।

सम्बन्धित खवर