खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

ईलाम, ईलाम ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ वर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ वर्षीय धन बहादुर राईको हत्या गरेका छन् ।

बुधबार बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट गएको प्रहरी टोलीले हत्या गर्ने यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको छ । तत्काल हत्या गर्ने कारण खुल्न सकेको छैन् ।
घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।

सम्बन्धित खवर