पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण, २ हजार १४१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण, २ हजार १४१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार १४१ संक्रमणमुक्त भएका छन् भने ३९ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ७११ पीसीआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा ३२ लाख ४८ हजार १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सम्बन्धित खवर