इलाममा लडेर एक जनाको मृत्यु

इलाममा लडेर एक जनाको मृत्यु

विराटनगर : ईलाम फाकफोकथुम गाँउपालिका २ कोलबोटे का ५२ बर्षीय लाल बहादुर राईको लडेर मृत्यु भएको छ ।

सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेर मृत्यु भएको अबस्थामा स्थानियले फेला पारेका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर