कक्षा ११ को पठनपाठन भदौदेखि सुरु हुने

कक्षा ११ को पठनपाठन भदौदेखि सुरु हुने

काठमाडौं । कक्षा ११ को पठनपाठन भदौदेखि सुरु हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई० को परिक्षाफल प्रकाशित भइसकेपछि कक्षा ११को पठनपाठन शुरु हुने जनाएको छ ।

बोर्डले एसईईको परिक्षाफल साउनको दोस्रो सातासम्म प्रकाशन गर्ने तयारी गरेको छ । जसकालागि विद्यालयहरुलाई आन्तरिक मुल्याङ्कन गरि पठाउन निर्देशन गरेको छ ।

एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सकेर साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने तयारी गरेको बोर्डले कक्षा ११ को नयाँ कक्षा भदौं देखि सुरु हुने जनाएको छ ।

सम्बन्धित खवर