रतुवामाईबाट लागूऔषध सहित एक जना पक्राउ

रतुवामाईबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगर : मोरङको रतुवामाई नगरपालिका ९ भौडाहा चोकबाट प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पौने ८ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी ४ का २८ बर्षीय सन्देश भट्टराई रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट ७१ ट्याब्लेट, भ्क्प्ग्ँ २ बोतल र मोटरसाईकल सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर