प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने तयारी गरिएको छ ।
सरकारले भोलि अध्यादेशमार्फत् वार्षिक बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।

सम्बन्धित खवर