२४ घण्टामा ७ हजार ४२५ संक्रमित, ७ हजार १३५ जना संक्रमणुमक्त

२४ घण्टामा ७ हजार ४२५ संक्रमित, ७ हजार १३५ जना संक्रमणुमक्त

नेपालमा गत २४ घण्टामा ७ हजार ४२५ जना कोभिड १९ संक्रमित भएका छन् । २० हजार ४ सय ५३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७ हजार १३५ जना संक्रमणुमक्त भएका छन् । गत २४ घण्टामा १ सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सम्बन्धित खवर