रंन्जनीमा महिलाको घाँटी रेटेर हत्या

रंन्जनीमा महिलाको घाँटी रेटेर हत्या

मोरङको रंगेली नपा ३ रंन्जनीमा एक महिलाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सोही स्थानकी २४ बर्षकी अनिता यादवको घाँटी रेटेर हत्या भएको हो । चिलुवा चोक स्थीत नहरमा यादवको घाँटी रेटि हत्या भएको अबस्थामा शव फेला परेको हो । अहिले घटना स्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान सुरु भएको छ ।
थप बिबरण आउन बाँकी रहेको छ।

सम्बन्धित खवर