कोरोना भाइरसको संक्रमणका कारण मोरङको उर्लाबारी–२ भुसिका एक पुरुषको मृत्यु भएको छ ।उपचारका क्रममा बिराटनगर नगर स्थित नोबेल अस्पतालमा मृत्यु शुक्रवार दिउँसो मृत्यु भएको हो । यो सगै उर्लाबारीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।