उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट उर्लाबरिमा थप एक युवाको मृत्यु भएको छ ।
उर्लाबारी वडा नं. ९ का एक युवाको उपचारका क्रममा झापाको बिर्तामोड स्थिति बिएण्ड्सी अस्पतालमा बुधबार मृत्युु भएको हो । यो सँगै दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या उर्लाबारीमा ५ पुगेको छ । भने सङ्क्रमितको सङ्ख्या ६८ पुगेको छ ।
