कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ जनामा संक्रमण

कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

 

सम्बन्धित खवर