उर्लाबारीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु, मर्नेको संख्या ५ पुग्यो

उर्लाबारीमा  थप एक कोरोना सङ्क्रमितको मृत्यु, मर्नेको संख्या ५ पुग्यो

उर्लाबारी । कोरोना भाइरसको संक्रमणका कारण मोरङको उर्लाबारी–८ की एक महिलाको बुधबार मृत्यु भएको छ ।४७ बर्षीया एक महिलाको आज विहान मृत्यु भएको हो  । मृतकको स्थानीय बक्राहा खोलामा अन्तेष्टी गरिएको छ । त्यस्तै, यसअघि ४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर