करेन्ट लागेर निमा दावाको मृत्यु

करेन्ट लागेर निमा दावाको मृत्यु

भोजपुर, भोजपुर पौवादुम्मा गाउँपालिका १ अरुणडाँडाका ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनि साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्‍याङ लगाई चड्ने क्रममा करेन्ट लागि अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै मृत्यु भएको हो । घटनाको बारेमा जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर