छुट्टाछुट्टै घटनाका दुई आरोपी पक्राउ

छुट्टाछुट्टै घटनाका दुई आरोपी पक्राउ

रासस
चितवन / चतवनमा १२ वर्षीया बालकिालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहणिी-५ घर भई हाल चतिवनको राप्ती नगरपालकिा-९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालकिालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडतिकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लखिति जाहेरी दएिकी थइिन् । ती पुरुषलाई नयिन्त्रणमा लईि सोधपुछ गर्दा नजिले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी चतिवनमा लागुऔषधसहति एक युवक पक्राउ परेका छन् । पूर्वी चतिवनको खैरहनी नगरपालकिा-१० शान्तबिजारस्थति लागुऔषध खैरो हरिोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी चतिवनकै राप्ती नगरपालकिा-८ वीरेन्द्रनगर बस्ने ३२ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरीलाई देखेपछ िभाग्दै गरेको अवस्थामा साँझ ६ः३० बजेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागुऔषध ९खैरो हेरोइन० छ ग्राम २४० मलिीग्राम बरामद गरेको छ । साथै उनको साथबाट प्रहरीले नगद रु ३२ हजारसमेत बरामद गर्न सफल भएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर