मकैबारीमा महिलाको शव, बलत्कार पछि हत्या भएको आशंका

मकैबारीमा महिलाको शव, बलत्कार पछि हत्या भएको आशंका

रतुवामाई, मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ४ स्थित भद्र चोकमा एक महिलाको शव भेटिएको छ।

पहिचान नखुलेको अन्दाजी ३०÷३५ वर्षको देखिने महिलाको शव मकैबारी भित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ। अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ। अहिले घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।

सम्बन्धित खवर