२४ घण्टामा ५७ सय बढीमा कोरोना संक्रमण, ३३ को मृत्यु

२४ घण्टामा ५७ सय बढीमा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौँ / बितेको २४ घण्टामा देशभर ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ललो २४ घण्टामा ५७ सय २७ जनामा संक्रमण पुष्टि भ्एको हो । यस्तै ३३ जनाको मृत्यु भएको रिपोर्ट पा्रप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर