२४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण

काठमाडौँ  / पछिल्लो २४ घण्टामा देशभर थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर