आइपीएलमा हैदरावादको पहिलो जित: पञ्जाब ९ विकेटले पराजित

आइपीएलमा हैदरावादको पहिलो जित: पञ्जाब ९ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले पञ्जाब किंसलाई पराजित गरेको छ । पञ्जावमाथि ९ विकेटले विजयी भएसँगै हैदरावादले जारी सिजनमा पहिलो जित दर्ता गरेको हो ।

पन्जाबले दिएको १ सय २१ रनको लक्ष्य हैदरावादले १८‍। ४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। हैदरवादका लागि जोनी बेयस्ट्रोले ६३ रन बनाए । यस्तै डेभिड वार्नरले ३७ रन जोडे । पञ्जाबाका लागि एकमात्र विकेट फ्याबियनले लिएका थिए ।

सम्बन्धित खवर