कर्णाली प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

कर्णाली प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

सुर्खेत / कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गरिसकेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

केही बेरपछि बस्ने अर्को बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ।

रातोपाटी

सम्बन्धित खवर