विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगर : मोरङको विराटनगर महानगरपालिका १५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट (१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित खवर