शनिबार नेपालमा ३३७ जना कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

शनिबार नेपालमा ३३७ जना कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं । शनिबार नेपालमा ३३७ जना कोरोना संक्रमित थपिएका छन् । ३,५३२ पीसीआर परीक्षण गर्दा त्यति संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधीमा १५१ जना संक्रमित थपिएका छन् । २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

कूल संक्रमित संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । ३०३९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर