विद्यालय बन्द गर्न सिसिएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

विद्यालय बन्द गर्न सिसिएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)लाई सिफारिस गरेको छ ।

‘पछिल्लो समय १८ वर्ष (विद्यालय उमेर समूह)का बालबालिकामा संक्रमण बढ्दै गएकाले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्न सिफारिस गरेको छ। ८ चैतयता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

सम्बन्धित खवर