९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारीबाट एक जना पक्राउ

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारीबाट एक जना पक्राउ

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारी नगरपालिका ६ सोमबारे बस्ने ५० वर्षीय गोपाल खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर