पथरी ।सामाजिक उत्तरदायित्व पूरा गर्दै कुमारी बैकले मनायो २० वार्सिक उत्स
कुमारी बैंकले आफ्नो २० औ वार्सिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।
बैकले पथरी शनिस्चरे-२ स्थित सेल्फी रोडको फोहोर ब्याबस्थापन गर्नका लागि ८ ओटा डस्ट्बिन राखेको छ ।
साथै बैकले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत संस्थाले दमक र उर्लाबारीका विद्यालय, सामाजिक संस्था र सार्वजानिक स्थलका लागि सहयोग हस्तान्तरण गरेको हो । बैँकका पथरी शाखाका माधब खरेलले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग हस्तान्तरण गरेको बताए । यस्तै सोही अबसरमा बैकले उर्लाबारी मङलबारे स्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा बृक्षारोपण तथा डस्बिन समेत बितरण गरेको उर्लाबरी शाखाका प्रमुख युबराज दाहाले बताए ।
कार्यक्रममा बौकका उर्लाबारी र पथरी शाखा प्रबन्धक सहित स्थानीय जनप्रतिनिधीको उपस्थिति रहेको थियो ।