सुनसरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु

सुनसरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु

सुनसरी : सुनसरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । सुनसरी बर्जु गाउँपालिका ६ की ११ वर्षीया अञ्जली मेहताको करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई करेन्ट लागेको थियो ।करेन्ट लागेर अञ्जलीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

सम्बन्धित खवर