उर्लाबारी २ र ३ मा युवा संघको वडा कमिटी गठन

उर्लाबारी २ र ३ मा युवा संघको वडा कमिटी गठन

उर्लाबारी ।
मोरङको उर्लाबारी मंगलबारेमा युवा सघमा आबद्ध युवाहरुको शनिबार कमिटी गठन भएको छ ।
नेपाल कम्युष्टि पार्टी एमालेमा आस्थावान युवाहरुकोे सहभागितामा वडा नम्वर २/३ को कमिटी गठन गरिएको हो ।
गठित कमिटीले वडा नम्वर ३ को संयोजकमा काजीमान लिम्वु र वडा नम्वर २ को संयोजकमा निरज थापालाई चयन गरेको छ ।

लिम्वुको संयोजनमा वडा नम्वर ३ मा ३० सदस्ययी र थापाको संयोजनमा २ मा पनि साही अनुपातको वडा कमिटी गठन भएको छ ।
गठिन समितिले युवा सघ नेपालको साखलाई रचनात्मक रुपमा अगाडी बढाउदै लैजाने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर