नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ११ बजे बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएका छन् । ललितपुरमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने उद्घोष गरे ।

सम्बन्धित खवर