एल.जी.को फ्रि ए.सी. सर्भिस एवं एक्सचेन्ज क्याम्प २०२१

एल.जी.को फ्रि ए.सी. सर्भिस एवं एक्सचेन्ज क्याम्प २०२१

एल.जी.ब्राण्डले ग्राहक माझ “फ्रि ए.सी. सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१”, कार्यक्रम तथा योजनाको घोषणा गरेको छ ।

यस कार्यक्रम योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको ए.सी.मा फ्रि सर्भिसिङ पाउनुका साथै आप्mनो पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा उचित मूल्याङकन गर्दै एल.जी.को उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् । यो सुविधा र सर्र्भिस ग्राहकहरुले घरमै बसेर सजिलै लिन सक्ने एल.जी. कम्पनीले जनाएको छ ।

सुविधा लिनको लागि ग्राहकहरुले निम्न लिखित फोन नं. मा अथवा इमेल मार्फत रजिस्र्टर गराउनु पर्ने कम्पनीले जनाएको छ ।
९८०३६२१९२४, ९८६४४७५५६९

थप सुविधा प्रदान गर्दै ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट पाउनुका साथै नयाँ ए.सी. खरिद गर्दा विशेष छुट, निशुल्क सर्भिस चार्ज, पुरानो ए.सी.मा उचित मूल्याङ्कन पनि एल.जी.ले प्रदान गरेको जनाएको छ ।

यो योजना सिमित अवधिकोे लागि देशैभरी लागू गरिएको छ । ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले एल.जी.ले यस्ता कार्यक्रमहरु विगतका वर्षहरुमा पनि आयोजना गर्दै आईरहेको थियो । नेपाल अधिराज्यभर एल.जी. ब्राण्डको आधिकारीक विक्रेताका रुपमा सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।

सम्बन्धित खवर