चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक

चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक

नेपाली चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक गरिएको छ।

शिवरात्रिको अवसर पारेर बिहीबार सो चलचित्र युट्युबमा पनि राखिएको हो।

चलचित्रमा नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ, सम्पदा बानियालगायत कलाकारको मुख्य भूमिका छ।

चलचित्रलाई बुढासुब्बा डिजिटलले युट्युबमा सार्वजनिक गरेको हो। यो चलचित्र अहिले नेपालको ट्रेन्डिङ ८ मा छ।

‘मारुनी’ गत वर्ष भदौमा रिलिज भएको थियो।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: