उर्लाबारी । मोरङको उर्लाबारी वडा नम्बर-३ मगलबारेमा रहेको न्यु भिजन मोबाइल सेन्टरमा आगलागी भएको छ ।
बिगत १० बर्ष अगाडि देखि मोबाइल पसल ब्याबसाय गर्दै आएका स्थानिय दिनेश परियारको पसलमा आगलागी भएको हो ।
सोमबार साझ भएको आगलागी बाट अन्दाजी २५ लाख रुपैया बराबरको क्षती ब्याबसायी परियारको भनाइ छ ।
परियारका अनुसार पसलमा रहेका सम्पुर्ण मोबाइल र मोबाइलमा प्रयोग हुने सामान जल्नुका साथै ११ वटा ल्यापटप जलेर नस्ट भएका हुन ।
साथै पसलमा रहेको नगद ३ लाख रुपैया मध्ये १ लाख रुपैया मात्र झिक्न सफल भएको उनले बताए ।
साझ पख पसल बन्द गरेर हिडेका परियारको पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्थानिय दिनेश भण्डारीको पक्की घरमा पसल गर्दै आएका परियारको आगलागी बाट सम्पुर्ण सामन जलेर नस्ट हुनुका साथै भण्डारीको घरमा आङ्सिक क्षेती भएको अस्थाई प्रहरी चौकी मगलबारेले जनाएको छ ।
साझ पख लागेको आगोलाई स्थानीय, प्रहरी र बेलबारी, कनेपोखरीको वारुण यन्त्रको सहयोगमा १ घण्टामा नियन्त्रणमा लिइएको थियो । उर्ललाबारी नगरपालिकामा वारुण यन्त्रको मोरङको उर्लाबारी वडा नम्बर-३ मगलबारेमा रहेको न्यु भिजन मोबाइल सेन्टरमा आगलागी भएको छ ।
बिगत १० बर्ष अगाडि देखि मोबाइल पसल ब्याबसाय गर्दै आएका स्थानिय दिनेश परियारको पसलमा आगलागी भएको हो ।
सोमबार साझ भएको आगलागी बाट अन्दाजी २५ लाख रुपैया बराबरको क्षती ब्याबसायी परियारको भनाइ छ ।
परियारका अनुसार पसलमा रहेका सम्पुर्ण मोबाइल र मोबाइलमा प्रयोग हुने सामान जल्नुका साथै ११ वटा ल्यापटप जलेर नस्ट भएका हुन ।
साथै पसलमा रहेको नगद ३ लाख रुपैया मध्ये १ लाख रुपैया मात्र झिक्न सफल भएको उनले बताए ।
साझ पख पसल बन्द गरेर हिडेका परियारको पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्थानिय दिनेश भण्डारीको पक्की घरमा पसल गर्दै आएका परियारको आगलागी बाट सम्पुर्ण सामन जलेर नस्ट हुनुका साथै भण्डारीको घरमा आङ्सिक क्षेती भएको अस्थाई प्रहरी चौकी मगलबारेले जनाएको छ ।
साझ पख लागेको आगोलाई स्थानीय वसि, प्रहरी र बेलबारी, कनेपोखरीको वारुण यन्त्रको सहयोगमा १ घण्टामा नियन्त्रणमा लिइएको थियो ।
उर्लाबारी नगरपालिकामा बारुण यन्त्रको ब्याबस्थापन हुन नस्कदा आगलागीको कारण बढी क्षेती हुने गरेको गुनासो स्थानियहरुले गरेका छ्न ।
