जसपालाई धक्का : संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश

जसपालाई धक्का : संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश

काठमाडौं : निर्वाचनको मुखैमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा विभिन्न दलका शक्तिशाली नेता आउने क्रम जारी छ । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं मुस्लिम विभागका इन्चार्ज एवं संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गर्नुभयो । स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्न शुभकामनासमेत दिनु भएको छ । वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: