फाँसिवादका विरुद्ध संयुक्त संघर्ष गर्नुपर्छः नारायणकाजी

फाँसिवादका विरुद्ध संयुक्त संघर्ष गर्नुपर्छः नारायणकाजी

सरकार फाँसिवादमा गएको भन्दै संयुक्त संघर्ष गर्नुपर्ने नेकपा (दाहाल नेपाल समुह) नेता नारायण काजी श्रेष्ठले बताएका छन् ।

बुधबार दाहाल नेपाल समुहको नेकपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् । अहिले ओली नेतृत्वको सरकार फाँसिवादमा गएको, लोकतन्त्र, गणतन्त्र कब्जा गर्ने प्रवृतिमा गएको भन्दै श्रेष्ठले सबैले संयुक्त रुपमा संघर्षमा उत्रनुको बिकल्प नरहेको बताए ।

सोही क्रममा राज्यका हरेक वर्गका नागरिकलाई नयाँ ढाँचामा समावेसी, समाजवाद उन्मुख रुपमा अगाडी बढाउने उद्घोष गरे । प्रधानमन्त्री ओली एउटा गुटको नेता मात्रै रहेको भन्दै र उनले अहिले सबै बिधि र प्रकृयाहरु मिच्दै गएको बताए ।

सम्बन्धित खवर