ससांक चापागाईको अध्यक्षतामा ७५ सदस्सीय अनेरास्ववियू रतुवामाई नगर कमिटी गठन

ससांक चापागाईको अध्यक्षतामा ७५ सदस्सीय अनेरास्ववियू रतुवामाई नगर कमिटी गठन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रतुवामाई नगर कमिटी र्गठन भएको छ ।

आइतबार रतुवामाई ८ स्थित सरस्वती माविमा आयोजित बृहत विद्यार्थी भेलाले ससांक चापागाईंको संयोजकत्वमा ७५ सदस्यीय कमिटी गठन गरेको हो ।

अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य भाष्कर खनालको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रममा नेकपा मोरङ सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख रुपेश खतिवडा विशिष्ट अतिथि हुनुहुन्थ्यो । त्यस्तै अनेरास्ववियू केन्द्रिय सदस्यहरु क्रमशः सन्तोष घिमिरे, लक्ष्मण पोखरेल, तिर्थ बस्नेत लगायतको उपस्थितिमा नगर कमिटी गठन गरिएको हो ।

सम्बन्धित खवर