बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर : मोरङको बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३५ बर्षीय ईलिहास मंसुरी रहेका छन् ।

बुधवार दिउँसो बेलवारीस्थित चिनारी स्कुलमा ग्रीलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी विराटनगरस्थित विराट नर्सिङ होममा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित खवर