मृगौला पीडित मानबहादुर श्रेष्ठलाई कार्कीको सहयोग

मृगौला पीडित मानबहादुर श्रेष्ठलाई कार्कीको सहयोग

लामो समयदेखि मृगौला पीडित रहेका मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का मानबहादुर श्रेष्ठलाई समाजसेवी कृष्ण कार्कीले उपचार रकम सहयोग गर्नुभएको छ ।

बुधबार श्रेष्ठको घरमै पुगेर कार्कीका बुबाले मानबहादुरको परिवारलाई रु. ५००० सहयोग गर्नुभएको हो ।

काकी लामो समयदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित खवर