काठमाडौं : पूर्वमन्त्री तथा सत्तारुढ नेकपाको प्रचण्ड(माधव समूहका नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ । विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा निधन भएको हो । विष्टकी आमाको गुल्मी, इस्मास्थित घरमा मंगलबार निधन भएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like this:Like Loading…