६९ डिएसपीको सरूवा, पथरीमा खड्का आउने

६९ डिएसपीको सरूवा, पथरीमा खड्का आउने

पथरी ।

नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक डिएसपीको सरूवा भएको छ  माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी उनिहरुको सरुवा भएको नेपाल प्रहरीले जनाएको छ ।
पथरी इलाका प्रहरी कार्यालय मोरङमा पनि डिएसपीमा परिवर्तन आएको हो । पथरी इलाकाका डिएसपी दिलीप कुमार गिरी नवलपरासी जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका छन ।

गिरीले एक वर्षको कार्यअधिमा पथरी इलाकामा रही अपराध न्युनिकरण तथा शान्ति सुरक्षा कायम गर्न चालेका कदमको स्थानियहरुले खुलेर प्रशसा गरेका छन् ।
पथरीमा भने प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा टा्रफिक निर्देशनालय नक्साल काडमान्डौ बाट कृष्ण खड्का आउने भएका छन् ।

सम्बन्धित खवर