मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टद्वारा राजिनामा

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टद्वारा राजिनामा

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

उहाँले गाउँपालिका अध्यक्षको कार्यशैली लगायतको कुरामा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताउनुभएको छ ।

उहाँले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर