कांग्रेसका नेता कोइरालाका दाजु निरञ्जनको निधन

कांग्रेसका नेता कोइरालाका दाजु निरञ्जनको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ।

भारतको नया दिल्लीमा बसोबास गर्दै आएका कोइराला विगत केही समयदेखि अस्वस्थ थिए ।

दाजुको निधनबाट आफू स्तब्ध भएको र अभिभावकविहीन भएको शेखरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सम्बन्धित खवर