बलिउडका अभिनेता अक्षय कुमारको पारिश्रमिक १ सय ३५ करोड

बलिउडका अभिनेता अक्षय कुमारको पारिश्रमिक १ सय ३५ करोड

काठमाडौं : बलिउडका अभिनेता अक्षय कुमारले पारिश्रमिक बढाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्याएका छन् ।

अहिले उनको लाइनअपमा आधा दर्जन चलचित्र छन् । अक्षयले काम गर्ने फिल्मको बजेट महंगो हुँदैन ।

उनले काम गर्ने अधिकांश चलचित्रको बजेट ३५ देखि ४५ करोडको हारहारीमा हुने गर्छन् ।

सम्बन्धित खवर