राष्ट्रपतिद्वारा पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । १७ पुस अपरान्ह ४ बजेका लागि राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

शुक्रबार मन्त्रिपरिषद्ले १७ पुसमा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

सम्बन्धित खवर