ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्यो

ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्यो

काठमाण्डौ : स्पेनिस ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।

राति भएको खेलमा ग्रानडालाई २-० गोलले हराएर रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो । रियल मड्रिडका कासेमिरोले खेलको ५७ औं मिनेट र करिम बेन्जामाले इन्जुरी समयमा गोल गरेका हुन् । जितपछि रियलले ३२ अंक जोडेको छ ।

एट्लेटिकोको पनि ३२ अंक नै छ तर एट्लेटिकोले १३ र रियलले १५ खेल खेलेका छन् ।

सम्बन्धित खवर