आमा बन्दै चर्चित गायिका नेहा कक्कर

आमा बन्दै चर्चित गायिका नेहा कक्कर

एजेन्सी : बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएकी छिन्। करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्पको तस्विर सार्वजनिक गरेकी हुन्। उनले आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा नेहालाई अझ बढि ख्याल गर्नुपर्ने भन्दै कमेन्ट गरेका छन्। उक्त पोस्टमा रोहनले लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’

सम्बन्धित खवर