काठमाण्डौ : १० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकिएको छ । बालुवाटारमा एक बजेपछि सुरु भएको सचिवालय बैठक भर्खरै सकिएको र अब १० दिनपछि फेरि बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like this:Like Loading…