स्कुटी दुर्घटना हुदा बेलबारीकी समिक्षाको मृत्यु

स्कुटी दुर्घटना हुदा बेलबारीकी समिक्षाको मृत्यु

मोरङको बेलबारी ४ की १९ वर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ । हिजो राती पौने १२ बजे बेलबारी ४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिइन्।

गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जनाकारी दिएका छन् ।

सम्बन्धित खवर