सुनसरीको दुहबीमा नवजात शिशुको शब भेटीयो

सुनसरीको दुहबीमा नवजात शिशुको शब भेटीयो

इटहरी : दुहबीमा नवजात शिशुको शब भेटीएको छ । सुनसरीको दुहबी ८ गदम गाछी स्थित कोशी राज मार्गको छेउमा रहेको पैनिको पानीमा तरिरहेको अवस्थामा सो नवजात शिशुको शब भेटीएको हो ।

सो नव जात शिशुको शब कहाँ बाट आएको हो भने यकिन हुन सकेको छैन ।घटना स्थलमा ब्यापक प्रहरी परिचाल भएको छ ।सव लाई पोस्ट माटम नगरिकन केहि भन्न नस्किने अवस्था रहेको दुहबी प्रहरीले बताउनुभयो ।

सम्बन्धित खवर